ज्ञानेन्द्र सुटुक्कै भारततिर, दशैंपछि हिन्दू पार्टीको आन्दोलन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र बैंककबाट सुटुक्कै भारत पुगेका छन् । समाचार स्रोतका अनुसार नातिनीको क्याम्पसको कामको लागि बैंकक गएका ज्ञानेन्द्र भारत पुगेका हुन् । ज्ञानेन्द्रले आफ्नो पक्षमा जनमत जुटाउने अभियान थालेका छन् । चीनसँग राम्रो सम्बन्ध बनाइसकेका उनी भारतको पनि साथ लिएर बलियो बन्ने दाउमा छन् । माघ ७ गतेसम्ममा आफ्ना धारणा सार्वजनिक नगर्ने सोचेका … Continue reading ज्ञानेन्द्र सुटुक्कै भारततिर, दशैंपछि हिन्दू पार्टीको आन्दोलन